Online News Portal
Browsing Category

ब्यानर न्यूज

मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न

काठमाडौँ :  मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध १ गोल गरेका छन् । ३० औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा उनले दोस्रो…

तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित

काठमाडौं ;  तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । …

एनपीएलमा चितवनले टस जित्यो

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले टस जितेको छ। टियु क्रिकेट मैदानमा टस जितेर चितवनका कप्तान कुशल मल्लले पहिले बलिङ रोजेका हुन्। खेलेका सबै ४ मा पराजित लुम्बिनीले दबाबमा…

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै

काठमाडौँ, २४ मङ्सिर । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम…

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

काठमाण्डौं,२४ मंसिर : भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुग्नुभएको छ । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा…

लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प कुनै व्यवस्था हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आज आयोजना गरेको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प हुनै नसक्ने…

चौधरी ग्रुप मात्रैले कुल राजस्वमा करिब दुई प्रतिशत योगदान

चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ। सरकारको कुल राजस्वमा करिव दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान…

मंसिर ७ गते एमालेले गर्ने जनप्रदर्शनको अर्थ, रास्वपालाई ‘थ्रेट’

काठमाडौं– सरकारको नेतृत्व गरेको नेकपा एमालेले आउने साता काठमाडौंमा जनप्रदर्शन गर्ने घोषणा गरिसकेको छ। सत्तामा रहेको एमाले किन प्रदर्शनको निर्णयमा पुग्योरु महासचिव शंकर पोखरेल भन्छन्,‘एमालेमाथि विपक्षीको लगातार अनयास आक्रमण भयो। यसकारण…

जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ । धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै जलवायु अभियन्ताहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिमा ५ खर्ब…

ल ! है‘ आयो, हातै खाली नरहने अफरहरूको बहार

नेपालीहरूको महान् चाड दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा सीजीनेटले आफ्ना प्रिय ग्राहकहरूको लागि २०८१ सालको असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा विशेष हातै खाली नरहने अफरहरू लिएर आएको छ । यस अफरमा सीजीनेटका…