Online News Portal
Browsing Category

ब्यानर न्यूज

१० ओभरमा कर्णालीको ६७ रन

काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १० ओभरमा ६७ रन बनाएको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले १० ओभरमा ४ विकेट गुमाउँदै ६७ रन बनाएको हो। …

बेसार खेतीतर्फ किसानको आकर्षण

काठमाडौँ: बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुले परम्परागत बालीलाई क्षति पुर्‍याउन थालेपछि बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भइरहेका छन् । पहिले धान, मकै, गहुँ र…

हिरासतमा सभापति लामिछाने सुतिरहेको तस्वीर बाहिरिएको भन्दै रास्वपा नेताको आपत्ति

काठमाडौं:  प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको तस्वीर भनेर अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर छाइरहेकाे छ । जसमा एकजना व्यक्ति सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ । यसलाई…

रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने

काठमाडौँ; पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ थप ४ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएकोमा लामिछानेलाइ थप ४ दिनसम्म थुनामा राखेर अनुसन्धान…

सेयर बजारमा झिनो सुधार, जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं :  साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा झिनो सुधार आएको छ । आज नेप्से परिसूचक २ दशमलव ९५ अंकले बढेर २६३३ दशमलव ८७ को विन्दुमा पुगेको छ । मंगलबार ३१८ कम्पनीका ५३ हजार ९५७ पटकको कारोबारमा ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर खरिद…

किराँत समुदायको दोस्रो ठूलो चाड

काठमाडौँ: किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि शुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौँली चाड मनाउने चलन छ । पन्ध्र दिनसम्म…

एकै बलमा १५ रन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले एकै बलमा १५ रन जोडेका छन् । बसिर अहमदे एकै बलमा १५ रन बनाउन सहयोग गरे । एनपीएलमा यो अनौँठौ कीर्तिमान हो । एक बलमा कसरी बन्छ १५ रन? कसरी सम्भव भयो १ बलमा…

तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुन पक्राउ

काठमाडौँ: तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीसहित केही ब्यक्तिहरु बिरुद्ध गत डिसेम्बर ४ मा फिल्म पुष्प २ को प्रिमियरमा भागदौडपछिकाे घटनामा आरोपी मानिएकाे छ ।…

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौँ: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका-१ घर भई काठमाडौं शंखरापुर नगरपालिका-९ बस्ने ३६ वर्षीय…

नेप्से ३३.४२ अंकले घट्यो

काठमाडौँ :  साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक नेप्से ३३.४२ अंकले घटेको छ । बुधबार ४५‍.८८ अंकले बढेको नेप्से आज बिहीबार घटेको हो ।आज ६७ हजार १२८ पटकको सेयर किनबेचबाट ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको…