Online News Portal
Browsing Category

ब्यानर न्यूज

अमेरिकी जहाजलाई खतरामा पारे भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

काठमाडौं : अमेरिका र भेनेजुएलाबीचको तिक्त सम्बन्ध फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका लडाकु विमानहरू अमेरिकी नौसैनिक जहाजको वरिपरि खतरनाक तरिकाले उडान भरेमा ती विमानलाई खसालिने चेतावनी दिएका छन्। यो चेतावनी दुई…

सीजीनेटको साथ उपहार हातैहात: यस दशैंमा इन्टरनेटसँगै उपहार

काठमाडौं :  इन्टरनेट सेवा प्रदायक सीजीनेटले यस वर्षको चाडपर्वलाई विशेष बनाउन आफ्ना नयाँ तथा नवीकरण गर्ने ग्राहकहरूका लागि आकर्षक दशैं योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत, प्रत्येक प्याकेजको नवीकरण गर्दा वा नयाँ प्याकेज किन्दा…

सीजी मोबाइलले नेपालमा ल्याउने भयो एआई प्लस स्मार्टफोन

काठमाडौं :  चौधरी ग्रुप अन्तर्गतको सीजी मोबाइलले भारतको नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसँगको सहकार्यमा एआई प्लस स्मार्टफोन ब्रान्ड नेपालमा ल्याउने भएको छ। भारतमा भर्खरै सुरु गरिएको यस ब्रान्डलाई पूर्व रियलमी इन्डियाका प्रमुख कार्यकारी…

देशमा ओलीकै विकल्प छैन, जनताको मनमा एमाले पहिलो पार्टी : शंकर पोखरेल

ललितपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नै राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र समृद्धिको मुख्य विकल्प भएको दाबी गरेका छन्। गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै…

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको भेटवार्ताबारे बेइजिङस्थित नेपाली दूतावासको विज्ञप्ति

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटवार्तामा भारत र चीनबीच भएको लिपुलेक सम्झौता नेपालको स्वामित्वविपरीत रहेको भन्दै प्रष्ट आपत्ति जनाएका छन्। बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको…

नेपालमा सामाजिक सञ्जालमाथि कडा नियमन: ७ दिनभित्र दर्ता नगरे ब्लक हुने

काठमाडौं : नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कडा नियमन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठक (श्रावण २५, २०८२) मा भएको निर्णयअनुसार, फेसबुक, एक्स, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरूले ७ दिनभित्र सञ्चार तथा…

एमाले केन्द्रीय सदस्य ऐन महर एक घण्टामै हाजिरी जमानीमा रिहा

काठमाडौं : सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्। विद्युतीय अपराधसँग सम्बन्धित उजुरीका आधारमा प्रहरीले महरलाई पक्राउ गरेको थियो। साइबर…

रुबी साह हत्या प्रकरण : मुख्य आरोपी लक्ष्मणको मृत्यु

काठमाडौँ : रौतहटको चर्चित रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ। जिल्ला प्रहरीका अनुसार बुधबार बिहान करिब साढे ६ बजे रौतहटको माधवनारायण नगरपालिका–६ स्थित नहर नजिक लक्ष्मण पासवान गम्भीर रूपमा…

ओली ‘कामचलाउ’ प्रधानमन्त्री भएको दाबीमा सर्वोच्चमा सुनुवाइ भदौ १७ मा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कामचलाउ’ मात्र भएको भन्दै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतले सुनुवाइको मिति तोकेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले रिटबारे छलफल भदौ १७ गते गर्ने निर्णय गरेको हो।…

उखु किसानलाई अनुदान रकम निकासा, बिहीबारसम्ममा किसानको खातामा पुग्ने

काठमाडौँ : लामो प्रतीक्षा र आन्दोलनपछि उखु किसानले पाउने अनुदान रकम अन्ततः निकासा भएको छ। मंगलबार अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ अनुदानका लागि छुट्याएको हो। अब यो रकम जिल्लास्तरीय कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत…