Online News Portal
Browsing Category

देश

प्रधानमन्त्री ओलीद्वारा जलवायु परिवर्तनको विश्वव्यापी संकटमा चेतावनी

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बैंककमा आयोजित बिम्स्टेक शिखर सम्मेलनमा जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा संकट सिर्जना गरिरहेको चेतावनी दिएका छन्। उनले हिमालय क्षेत्र एसियाका लागि पानीको मुख्य स्रोत…

कर्मचारीहरूको तलब सोमबारसम्म वितरण हुने: प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको निर्देशन

काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले रोकिएको कर्मचारीहरूको तलब वितरणका लागि निर्देशन दिएका छन्। शुक्रबार कार्यालय समय सुरु हुनासाथ उनले आगामी सोमबारसम्म तलब वितरण हुने गरी आवश्यक…

सांसद रायद्वारा मधेसी समुदायका लागि संविधान संशोधनको माग

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेन्द्रकुमार रायले मधेसी समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन्। उनले मधेस प्रदेशका आठ जिल्लाका जनताको शिक्षा,…

रिष्ठ नेता दीपक बोहोराको निधनले अपूरणीय क्षति: लिङ्देन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनले पार्टी र राष्ट्रवादी आन्दोलनमा गम्भीर क्षति पुगेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्। …

प्रधानमन्त्रीको ‘अराजक कुन्ठित’ अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन माग

काठमाडौँ : राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रयोग गरेका ‘अराजक कुन्ठित’ शब्द संसद्‌को रेकर्डबाट हटाउन माग गरेका छन्। उनले सभामुख देवराज घिमिरेसमक्ष उक्त अनुरोध…

नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना छैन : महामन्त्री शर्मा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा संवैधानिक राजतन्त्र फर्काउने प्रयास विगतमा असफल भइसकेको भन्दै अब यसको पुनःस्थापनाको कुनै सम्भावना नरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वपञ्चहरूले अहिले…

मुस्लिम समुदायद्वारा इद उल फित्र हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ : आज मुस्लिम समुदायले इद उल फित्र पर्व उत्साहका साथ मनाइरहेका छन्। नजिकका मस्जिदहरूमा भेला भई सामूहिक प्रार्थना गरी शुभकामना आदान–प्रदान गरिँदैछ। इद उल फित्र इस्लाम धर्मको प्रमुख चाडमध्ये एक हो, जुन रमजान महिनाभर…

राजावादी अभियन्ता दुर्गा प्रसाईंको खुलासा – ‘काठमाडौंको एक मन्दिरमा सुरक्षित छु’

काठमाडौँ: राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू हाल काठमाडौंको एक मन्दिरमा सुरक्षित रहेको दाबी गरेका छन्। आइतबार (चैत १७) उनले फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै गत शुक्रबार (चैत १५) तीनकुनेमा भएको…

राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले सम्हाल्ने

काठमाडौं : संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद् जगमान गुरुङले सम्हाल्ने भएका छन्। समितिका संयोजक नवराज सुवेदीले आफू नजरबन्दमा रहेको भन्दै आन्दोलनको नेतृत्व गुरुङलाई सुम्पिएको जानकारी दिएका छन्।…

पत्रकार सुरेश रजकको निधनप्रति शोक: निष्पक्ष छानबिनको माग

काठमाडौँ : पत्रकार सुरेश रजकको १५ चैत्रमा एभिन्यूज टेलिभिजनका लागि सडक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा निधन भएको छ। मिडिया एलायन्स नेपालले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै रजकको पत्रकारितामा समर्पणको सम्मान…