Online News Portal
Browsing Category

देश

रंगशालामा मनाइयो १० औं अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौँ: आज १० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा पनि योगा गरेर योग दिवस मनाइएको छ । सो क्रममा विभिन्न योगासनहरु प्रश्तुत गरिएको…

चाड हतियार डिपोमा आगलागी र विस्फोटमा परी ९ जनाको मृत्यु, ४६ घाइते

काठमाडौँ: चाडियाको राजधानी एन जामेनामा रहेको हतियार भण्डारमा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य ४६ जना घाइते भएका छन् । देशका स्वास्थ्यमन्त्री अब्देलमजिद अब्देरहिमले यसबारेमा जानकारी दिनुभएको हो । आगलागी र विस्फोटको कारण…

क्रसर व्यवसायीहरुको आन्दोलनमा पुगेर मेटमणिले भनेः सरकार कुर्सी जोगाउने काममा मात्रै लाग्यो

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई ऐक्यवद्धता जनाएको छ । बिहीवार माईतीघर मण्डलामा पुगेर पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर व्यवसायीहरुको आन्दोलनमा…

काँग्रेसकै बीचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैनः नेता कोईराला

काठमाडौँ; नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरुले निर्वाचनमा पराजित गर्न नसक्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी…

नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै

काठमाडौँ: नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । बुधवार काठमाडौंमा लागुऔषध दुव्र्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रिकभरिङ…

राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव छः मन्त्री तामाङ

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको बताउनुभएको छ । बुधवार सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन…

सरकारले ५ सय र हजारका नोट तत्काल प्रतिवन्ध लगाउनुपर्छः काँग्रेस उपसभापति गुरुङ

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउन सरकारसँग माग गर्नुभएको छ । मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले ५ सय र हजारको नोट प्रतिवन्ध लगाउनुपर्ने उहाँको जिकिर…

दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई प्रमुख सचेतक बर्तौलाको आग्रह

काठमाडौँ: नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले दुग्ध किसानहरुले पाउने भुक्तानी सरकारले तत्काल उपलब्ध गराउनुपर्ने…

मेलम्ची खानेपानीलाई एडिविले २ अर्ब अनुदान दिने

काठमाडौँ: एशियाली विकास बैकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । . सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पु¥याएकाले हेडबक्स निर्माणका लागि एडिबीले २ अर्ब (१९दशमलव७५ मिलियन अमेरिकी…

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किनुभएको छ । उहाँ बुधवार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै त्रिभूवन अन्तर्राष्ट्रिय सवमानस्थल हुँदै काठमाडौं आइपुग्नुभएको हो । राष्ट्रपति…