Online News Portal
Browsing Category

देश

वर्षासँगै बिजुली उत्पादन बढ्दै

काठमाडौ:  पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट विद्युत उत्पादन पनि बढ्न थालेको छ । वर्षाका कारण खोलानालामा पानीको बहाव बढेसँगै त्यस्ता खोला-नदीमा सञ्चालित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो ।…

साउनभर पशुपति कोटिहोम महायज्ञको तयारी

काठमाडौँ: श्रावण महिनाभर सञ्चालन हुने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ शुभारम्भ हुन अब करिब दुई हप्ता मात्र बाँकी छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले तयारीलाई तीव्रता दिएको छ । …

अन्डाको मूल्य साढे १६ रुपैयाँ

काठमाडौँ: किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अन्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अन्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि किसानले प्रतिक्रेट (३० वटाको) ठूलो चार सय ९५ र मध्यम…

कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रबार साँझ कमल गाउँपालिका-५ सावित्रा…

लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौँ:  नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले पत्रकार सम्मेलन गर्दै बचतकर्ताको बचत ठगी गरेको आरोपमा…

दाङमा ससुराको गोठमा आगजनी गर्ने बुहारी पक्राउ

काठमाडौँ : दाङको बङलाचुली गाउँपालिका–५ मा ससुराको गोठमा आगजनी गर्ने बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गर्ने उनकी बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको कारण…

बाढीपहिरो पीडितलाई राहतको व्यवस्था

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष  चित्रबहादुर केसीले बाढीपहिरोमा परी घरबारविहीन भएकालाई यथाशीघ्र राहतका साथै उचित बसोबासको व्यवस्था मिलाउन पनि सरकारसमक्ष माग गरेका छन् ।  उद्धार पछिको राहत, क्षतिपूर्ति तथा स्वास्थ्य उपचार लगायतका…

मुख्यसचिवको लाइनमा लीलादेवी

काठमाडौं: मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा परेपछि सरकारले निमित्त मुख्यसचिवमा आइतबारदेखि लीलादेवी गड्तौलालाई जिम्मेवारी दियएको छ । उनी पहिलो पटक महिलाका तर्फबाट निमित्त मुख्यसचिव भएकी हुन् ।प्रधानमन्त्री पुष्पकमल…

एसईईमा फेल भएपछि दुई विद्यार्थीले गरे झुन्डिएर आत्महत्या

काठमाण्डु- दोलखाको गौरीशंकर गाउँपालिका-२ को नीलकण्ठेश्वर माविबाट एसईई परीक्षामा दिएकी १६ वर्षीया जेनिशा बुढाथोकीले सुसाइड नोट लेखेर बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार जेनिशाले सुसाइट नोटमा…

उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी

काठमाडौं,१५ असार राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय ज नगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् ।…