Online News Portal
Browsing Category

देश

काठमाडौं–तराई मधेस द्रुतमार्ग कहिले होला निर्माण सम्पन्न ?

काठमाडौं : रक्षा मन्त्री मानवीर राईले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा खोकना क्षेत्रको जग्गा प्राप्ति स्थानीयवासीको भावनाअनुसार मात्र अघि बढाइने बताएका छन्। सिंहदरबारमा आज बसेको राष्ट्रिय सभा, संघीयता…

“मदन भण्डारी फाउन्डेसनको भविष्य अब हेर्नुपर्ने अवस्थामा छ”

काठमाडौँ :प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीको आधिकारिक पहलबाट होइन, स्वतः उत्पन्न भएको संस्था भएको स्पष्ट पारेका छन्। सोमबार राजधानीमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा…

गण्डकीका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती

काठमाडौं : गण्डकी प्रदेश सरकारले आफ्नो प्रशासनिक ढाँचा पुनर्गठन गर्दै सबै सात निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। यससँगै प्रदेशमा १८५ कर्मचारीको दरबन्दी पनि कटौती गरिने भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार, यो कदमले तत्काल…

महाकालीमा पानीको बहाव बढ्दा शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमन रोक

काठमाडौँ:  महाकाली नदीमा पानीको बहाव तीव्र गतिमा बढेपछि शारदा ब्यारेजमार्फत चारपाङ्ग्रे सवारीसाधनको आवागमन तत्काल प्रभावबाट रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बिहीबार राति…

सामाजिक अभियन्ता शर्मिला वाइबा पोखराबाट पक्राउ, साइबर अपराधको आरोप

काठमाडौँ : सामाजिक सञ्जालमा आफूलाई ‘सामाजिक अभियन्ता’को रुपमा चिनाउने शर्मिला वाइबालाई साइबर अपराधको आरोपमा प्रहरीले पोखराबाट पक्राउ गरेको छ। कास्की प्रहरीको टोलीले उनलाई लेकसाइडस्थित एक होटलबाट मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।…

तीन दिनपछि अविरल वर्षा: गुल्मी–पाल्पामा तीन प्रमुख सडकहरु ठप्प

गुल्मी–पाल्पा जिल्ला, ४ साउन २०८२  निरन्तर तीन दिनदेखि भएको भारी वर्षाले गुल्मी र पाल्पाका मुख्य सडकहरूमा पहिरो र बाढीले ठूलो प्रभाव पारेको छ। प्रमुख राजमार्ग अवरुद्ध हुँदा यातायात ठप्प भएको छ र यात्रुहरूको जीवन अस्तव्यस्त बनेको छ।  …

“दैनिक १६० उजुरी, बढ्दो अपराध र सुरक्षाको चुनौती”

 दैनिक १६० उजुरी, ७ जनाको सवारी दुर्घटनामा मृत्यु — प्रहरी तथ्यांकले देशको अपराध र सुरक्षाको चिन्ताजनक तस्वीर देखायो काठमाडौं, १८ साउन — नेपाल प्रहरीको तथ्यांकले मुलुकमा अपराध र दुर्घटनाका घटना अत्यन्त चिन्ताजनक दरमा बढिरहेको देखाएको छ।…

काठमाडौँको ट्राफिक समस्या समाधानका लागि निर्णायक कदम आवश्यक : मन्त्री दाहाल

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित र जनमैत्री बनाउन तत्कालै ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्। शनिबार ललितपुरमा आयोजित ‘काठमाडौँ उपत्यका सहरी यातायात…

हवाई सेवा प्राधिकरण मन्त्रीकै नेतृत्वमा बनाउने माओवादीको प्रस्ताव

काठमाडौं :  नेपालमा हवाई सेवाको सुधार र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेकपा माओवादी केन्द्रले मन्त्रीकै नेतृत्वमा हवाई सेवा प्राधिकरण गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बिहीबार…

प्रतिनिधिसभा बैठक आज, सांसदका प्रश्नको जवाफ दिन मन्त्री तयारीमा

काठमाडौं: संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने…