Browsing Category
देश
पहिरोले घर पुर्दा तीन जनाको मृत्यु, ११ जना बेपत्ता
काठमाडौँ:रुकुम पश्चिम र जाजरकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । रुकुम पश्चिम आठवीसकोट नगरपालिका–३, स्यालाखदीमा तुलबहादुर दमाइको घर पहिरोले बगाउँदा उनकी श्रीमती २८ वर्षीया सीता दमाई र छोरा ६ वर्षीय…
सिटिजन्स बैंकद्वारा एकै पटक ३६५ जनाले प्रशिक्षण लिन सक्ने
काठमाडौँ:सिटिजन्स बैंक इन्टरनेशनलले सबै प्रदेशको प्रदेश कार्यालयस्थित भवनमा लर्निङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ ।
कम्पनीले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको…
मोरङ र सुनसरीमा भारी वर्षा
काठमाडौँ: गए रातिदेखिको भारी वर्षाका कारण मोरङ र सुनसरीमा साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा,…
ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार
काठमाडौं :ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र नास–आईटीका कोषाध्यक्ष अभय पौडेलले…
ठगी गर्दै हिँड्ने महिला पक्राउ
काठमाडौँ : कालीकोट -जिल्लाको तिलागुफा नगरपालिकामा ठगी गर्दै हिँड्ने महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका-२ बस्ने वर्ष ३६ कि हजरुन खातुन रहेकी छन्।
आफूलाई दुर्गामाता बताउँदै बाँझोपन भएका महिलाहरूको बाँझो…
सहकारी नियमनकारी निकाय बनाउन संसदीय छानबिन विशेष समितिलाई गभर्नरको सुझाव
काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असिमित बचत संकलन गर्न दिादा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् ।
सभापति थापाकाअनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असिमित बचत संकलन गर्न…
चार सयले घट्यो सुनको मूल्य
काठमाडौं– आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ।…
लामिछाने गृहमन्त्रीमा कहिलेसम्म
काठमाडौँ: सरकारी ठगीमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने हो तर उनी राजीनामा दिन तयार छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिन्छु भनेपछि केही दिनका लागि…
कैलालीको जनजीवन प्रभावित
कैलाली – लगातारकाे वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतवार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र…
पहिरोमा परि एक जनाको मृत्यु
काठमाडौँ: डडेल्धुराको परशुराम नगरपालिकामा पहिरामा परी एक जनाको मृत्यु भएको छ। परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा मृत्यु भएको हो।
शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा…