Browsing Category
देश
श्रमदानबाट ५० योजना निर्माण
काठमाडौँ: छायाँनाथ रारा नगरपालिकाका बस्तीमा ५० वटा योजना श्रमदानबाट निर्माण भएका छन् । छायाँनथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको निरन्तर सामाजिक अभियन्तामा सार्वजनिक खानेपानी, गोरेटो बाटो, चौतारी, वृक्षारोपण त्यसैगरी धार्मिक…
नक्कली भारतीय रुपियाँसहित एक पक्राउ
काठमाडौँ: नेपाल भारत सिमानामा रहेको भारतीय सीमावर्ती बजार रूपैडिहामा नक्कली भारतीय रुपियाँको कारोबार भइरहेको खुलासा भएको छ । ७२ हजार नक्कली भारतीय रुपियाँसहित एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेपछि सो खुलासा भएको हो ।
रुपैडिहास्थित…
मोटरसाइकल चोरी गरेर एक जना पक्राउ
काठमाडौं : रौतहटबाट चोरीको मोटरसाइकल सहित एकजना मानिस पक्राउ परेका छन्। पक्राउ पर्नेमा माधव नारायण नगरपालिका १ दिपही गाउँका वर्ष २७ का शिवचन्द्र प्रसाद जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् । चोरीको…
ट्राफिक नियम उल्लङ्घनमा कमी
काठमाडौँ: बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा रु दुई करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो ।
जिल्ला…
ब्राउन सुगरसहित युवक पक्राउ
काठमाडौँ: सशस्त्र प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका-२ स्थित फुटाहामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित युवकलाई पक्राउ गरेको छ। बाँकेको कोहलपुर नगरपालिका-११ का २१ वर्षीय प्रकाश चौधरीलाई नियन्त्रणमा लिएको…
विदेश गएका १८ जनालाई नेपाल फर्काउन गृहमन्त्रीलाई निर्देशन
काठमाण्डाै : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेश फरार भएका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले…
चिडियाखानामा बाघ
काठमाडौं : जुलाई २९ आज विश्व बाघ दिवस, नेपालसहित विश्वभर मनाइँदैछ। यस दिवसकाे अवसरमा आज राजधानीमा विशेष कार्यक्रम आयोजना समेत गरिएको छ। बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने…
बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक भेटियाे
काठमाडौँ: सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेला परेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो ।
उक्त चुम्बक आज बिहान…
गृहसचिव, प्रहरी महानिरीक्षकसँग यस्तो भयो सहकारी छानबिन संसदीय समितिको छलफल
काठमाडौँ: सहकारीको बचत रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गृहप्रशासनसँग छलफल गरेको छ । समितिको सोमबार बिहान बसेको बैठकमा गृहमन्त्री रमेश लेखकसहित गृहसचिव र प्रहरी प्रमुखसँग छलफल गरिएको हो । समितिले आजको बैठकमा सहकारीबाट…
आक्रमण गर्ने पाँच जना पक्राउ
काठमाडौँ:पोखरामा पत्रकारमाथि आक्रमण गर्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-९ शान्तिवन बस्ने ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, गोरखा घर भई हाल पोखरा-९ पृथ्वीचोक बस्ने ३३ बर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा -१६…