Online News Portal
Browsing Category

देश

डुबानमा माडी, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ: बिहानदेखि परेको भारी वर्षाले भरतपुर आसपासका क्षेत्र डुबानमा परेका छन् । पर्याप्त ढलको निकास नहुँदा पानी जमेर घरमा पसेको छ । जनजीवन प्रभावित बनेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि भरतपुर अस्पतालसम्म आउने…

असोज ६ गते सिविआईएल सेक्यूरिटिजको साधारण सभा

काठमाडौं ;  सिविआईएल सेक्यूरिटिज लिमिटेडले असोज ६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । भदौ १३ गते बसेको क्यापिटलको सञ्चालन समितिको बैठकले कम्पनीकै प्रधान कार्यालय कुपण्डोल, काठमाडौंमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत…

आकर्षक योजनाहरु सार्वजनिक गर्दै गुरु ट्राभल्सले मनायो दोश्रो बार्षिकोत्सव । सर्वसाधारण, ब्यापारीदेखि…

काठमाडौं :  नेपालकै पहिलो एवम् एकमात्र पब्लिक ट्राभल्स कम्पनी “गुरु ट्राभल्स लिमिटेड” को दोश्रो वार्षिकोत्सवका अवसरमा आज मिति २०८१ श्रावण २५ गते शुक्रबारका दिन कम्पनीको काठमाडौं दरबारमार्ग स्थित कार्यालयमा एक भब्य कार्यक्रम आयोजना…

श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि…

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो। आज बिहान ७:३० बजे सुर्खेत…

७६ हजार गाईभैंसीमा लम्पी स्किन विरुद्ध खोप लगाइँदै

काठमाडौँ: बागमती प्रदेश सरकारले भोलीदेखि प्रदेशका १३ जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लम्पी स्किन रोगको संक्रमण हुन नदिन…

भासियो सडक

काठमाडौँ:काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा नजिकैको सडक भासिएको छ। टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले बताएका छन्। दरबारमार्ग र काठमाडौं प्लाजा जोड्ने सडक भासिएको हो।सडक भासिएपछि उक्त खण्डमा रातिदेखि…

रानीपोखरी र रानीपोखरी दरबारको पृष्ठभूमि

काठमाडौं:  काठमाडौंको कमलादी स्थित स्काई भ्यु टावरबाट देखिएको रानीपोखरी र पृष्ठभूमिमा दरबार हाई स्कूलको दृश्य । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी हुँदा हाई स्कुल यस्तो देखिएको हो। भूकम्पका कारण…

पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ:  सरकारले पेन्सनका राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेगरी निर्णय गरेको छ । तीन चरणमा लागू हुनेगरी निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई पत्राचार गरेको छ । यस्तै माघ १ देखि…

बलात्कार मुद्दामा जेल सजाय सुनाइएका अहमद अढाई वर्षमै फरार

काठमाडौँ: विराटनगरमा बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी सुरक्षामा खटिएका प्रहरीलाई लडाएर अस्पतालबाट फरार भएका छन्। स्वास्थ्यमा समस्यापछि उपचारका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा भर्ना गरिएका २४ वर्षीय मोहम्मद अहमद बिहीबार…

साइबर दुर्व्यवहार नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन

काठमाडौँ: चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उद्देश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ । नयाँ नियमले अपमान, अफवाह, मानहानि र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नका…