Browsing Category
देश
साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता
काठमाण्डाै: प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने बताउनुभएको छ । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले सानो कारोबारलाई निःशुल्क…
अमेरिकाबाट आएका व्यक्ति त्रिभुवन विमानस्थलबाटै हराए
काठमाडौँ: अमेरिकाबाट नेपाल आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराएका छन्। पर्वत पैयूँ नगरपालिका-१ का ७६ वर्षका दण्डपाणि भुसाल हराएको निवेदन आएको गौशाला प्रहरी वृत्तका डीएसपी केशव थेवेले हिमालप्रेस लाई जानकारी दिए।…
पारा ओलम्पिक विजेता पलेसालाई पोखरामा सम्मान
काठमाडौँ: पेरिस पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोबद्र्धन पोखरामा सम्मानित भएकी छन् ।
उनलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र कास्की जिल्ला तेक्वान्दो संघले सम्मान गरेका हुन् ।
आइतबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा…
‘लिबरेसन कन्सर्ट’ मा नेपाली विद्यार्थी परिधिको प्रस्तुति
काठमाडौँ : दोस्रो विश्व युद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजना हुने नेदरल्यान्डको 'लिबरेसन कन्सर्ट'मा नेपाली विद्यार्थीले प्रस्तुति दिएकी छिन् ।सेप्टेम्बर १२ मा भएको उक्त कन्सर्टमा नेपाली विद्यार्थी परिधि भण्डारीले कविताको प्रस्तुति…
कर बढाएको विषयमा रङ्गेलीमा चर्कियो आन्दोलन
काठमाडौँ: कर वृद्धिको विरोधमा मोरङको रङेली नगरपालिकामा आन्दोलन चर्किएको छ । एक सातादेखि सुरु भएको कर वृद्धिको आन्दोलनका कारण नगरपालिकाको काम काज ठप्प भएको छ ।
आजबाट बजार र यातायात समेत बन्द भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा भएको…
बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन
काठमाडौँ: बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक…
गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला
काठमाडौँ: बिर्तामोड ६ स्यालडागी स्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ ।छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि–स्टेटको कम्पाउन्ड वाल…
कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी, ८५ हजार लगानीमा सुरु भएको थियो व्यवसाय
काठमाडौँ: हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन्।
विसं २०७४ मा वडा सदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता…
काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।
आव…
व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का
काठमाडौँ :ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने…