Online News Portal
Browsing Category

खेलकुद

एसिया कप खेलेर फर्केपछि इन्दु भन्छिन्– धेरै पक्ष सुधार गर्नुपर्ने देखियो

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दू बर्माले एसिया कप जस्तो ठूलो प्रतियोगिता खेल्न धेरै पक्ष सुधार गर्नुपर्ने बताएकी छिन् । श्रीलंकामा जारी महिला एसिया कपमा खेलेर समूह चरणबाटै बाहिरिएपछि बिहीबार स्वदेश फर्कने…

नेपालको समूहमा रहेको श्रीलङ्काद्वारा टी-२० विश्वकपका लागि राष्ट्रिय टोली घोषणा

काठमाण्डाै : भारतसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि श्रीलङ्काको टोली घोषणा भएको छ । श्रीलङ्का क्रिकेट छनोट कमिटीले चरिथ असलङ्काको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । गएको जुनमा भएको आईसीसी टी–२० विश्वकपपछि वानिन्दु…

साउथ एसियन करातेमा नेपाल ३१ स्वर्ण विजेता आशिष श्रेष्ठ सम्मानित

काठमाडौँ:भुटानको थिम्पुमा सम्पन्न ८ औँ साउथ एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण पदकसहित पहिलो भएको छ। १८ वर्षीय श्रेष्ठले २१ वर्षमुनिको ८४ केजी तौल समूहमा भारतका शुभाकान्त विस्वाललाई पराजित गर्दै स्वर्ण जितेका थिए। विगत १० वर्षदेखि…

वाइ वाइद्वारा क्यानलाई १० लाख रूपैयाँ हस्तान्तरण

काठमाडौं: चौधरी ग्रुप मातहतको सी जी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादीत सर्वाधिक लोकप्रिय वाइ वाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ आज हस्तान्तरण गरेको छ । आईसिसि टि-२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन…

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौँ : कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो । यो गोलसँगै…

भारतीय क्रिकेटको मुख्य प्रशिक्षकमा गौतम गम्भीरको चर्चा

काठमाडौँ- भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको मुख्य प्रशिक्षक बनाउन भारतीय क्रिकेट संघ (बीसीसीआई)ले इच्छा प्रकट गरेको छ। हालका मुख्य प्रशिक्षक राहुल द्रविडको जुनमा भएको २०२४ को विश्वकपसँगै पदावधि सकिएको हो। योसँगै…

काभा यू–२० महिला भलिबल खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ : माल्दिभ्समा हुने काभा यू-२० महिला भलिबल च्याम्पियनशिपमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ।नेपाल भलिबल संघले प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ। टोलीको मुख्य प्रशिक्षकमा कुमार राई, सहायक…

गौतमबुद्ध क्रिकेट रंगशालालाई दुई करोड बजेट

काठमाडौँ: बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई करिब २ करोड रुपैयाँ बजेट थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको हो ।…

अल्कारेज विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा

काठमाडौं: कार्लोस अल्कारेज विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन्। साविक विजेता सेन्ट्रल कोर्टमा विश्व नम्बर तीन स्पेनिस स्टार अल्कारेजले फ्रान्सका युगो हम्बर्टलाई ३-१ को सेटमा पराजित गरे। अल्कारेजले…

कप्तान मेसीले ओलम्पिक नखेल्ने

काठमाडौं: अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ओलम्पिक नखेल्ने भएका छन् । पेरिसमा सुरु हुने प्रतियोगिताका लागि प्रशिक्षक जेभियर मास्चेरानोले घोषणा गरेको टोलीमा मेसीको नाम समावेश नगरिएको हो । मास्चेरानोले मेसीसहित स्ट्राइकर जुलियन अल्भारेज…