Browsing Category
आर्थिक
राजनीतिक प्रभावमा मौद्रिक अनुभवबिहीन व्यक्ति गभर्नर बन्ने दौडमा
काठमाडौँ : नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्दै गर्दा बैंकिङ तथा मौद्रिक क्षेत्रसँग कुनै साइनो नभएका व्यक्तिहरूलाई राजनीतिक पहुँच र प्रभावका आधारमा अघि सार्ने प्रयास भइरहेको छ। केही स्वार्थ समूहहरू बैंकिङ…
प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२३ अंकले घट्यो
काठमाडौँ : साताको दोस्रो कारोबार दिन, सोमबार, प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२३ अंकले घट्दै २६१०.४५ विन्दुमा पुगेको छ।
यस सेसनमा ३३ कम्पनीका ११६३ कित्ता सेयर खरिदबिक्री भए, जसको कुल मूल्य ६ लाख रुपैयाँभन्दा बढी रह्यो। कुल ३९…
शक्तिशाली सरकार बजेट खर्चमा असफल: कुल बजेटको आधा पनि खर्च भएन’
काठमाडौँ : नेपाली कांग्रेसको समर्थनमा बनेको वर्तमान सरकार बजेट खर्चमा असफल देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा कुल बजेटको ४५.१२ प्रतिशत मात्र खर्च भएको छ।
विकास बजेटमा ३ खर्ब ५२ अर्ब विनियोजन गरिएकोमा, हालसम्म ८२ अर्ब…
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमको तयारी सुरु
काठमाडौँ: नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमको तयारी सुरु गरेको छ। यस अन्तर्गत:
अनौपचारिक अर्थतन्त्रको औपचारिकीकरण: अनौपचारिक क्षेत्रका आर्थिक गतिविधिलाई औपचारिक बनाउन विस्तृत अध्ययन गरिनेछ।
…
डेढ घण्टामै ६ अर्बको सेयर कारोबार, नेप्से २९११ अंक पार
काठमाडौँ : सोमबार सेयर बजारमा डेढ घण्टामै ६ अर्ब ८ करोडको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा उच्च हुने अनुमान छ। १२:३० बजेसम्म नेप्से परिसूचक २१ अंकले बढ्दै २९११ अंकमा पुगेको छ।
११५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ, ११५ को घटेको छ,…
नेप्से ११.६४ अंकले घट्यो
काठमाडौँ: साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६४ अंकले घटेर २,६९९.८१ मा पुगेको छ।
यस दिन ३१५ कम्पनीका १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ४७ लाख ७५ हजार रुपैयाँको…
नेप्से ४.६३ अंकले बढ्यो , ४ अर्ब ६० करोडको कारोबार
काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
यसदिन नेप्से परिसूचकमा ४.६३ अंकले बढेर दुई हजार ५८६.२३ बिन्दुमा बजार बन्द भएको हो । आज १३ उपसमूहमध्ये ८ उपसमूहको शेयर बढ्दा ५ को घटेको छ भने कारोबार…
प्रचण्डले अदालत र देशको कानुनलाई प्रभावित बनाउने टिप्पणी गरे : गृहमन्त्री
काठमाडौँ: गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र देशको कानुनलाई प्रभावित बनाउने टिप्पणी गरेको बताएका छन् ।
सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि प्रचण्डले…
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै
काठमाडौँ, २४ मङ्सिर । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम…
चौधरी ग्रुप मात्रैले कुल राजस्वमा करिब दुई प्रतिशत योगदान
चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ।
सरकारको कुल राजस्वमा करिव दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान…