Online News Portal
Browsing Category

आर्थिक

सुन तस्करीमा राजनीतिक स्वार्थ

काठमाडौँ : सुन तस्करीमा संगठित गिरोह संलग्न छ भन्ने प्रमाणित गर्न लामो समय कुर्नुपर्यो  । राजनीतिक स्वार्थ, आर्थिक द्वन्द्व र उच्च व्यापारिक घरानाका मानिसहरु नै संलग्न छन् भनेर थाहा पाउन पनि लामो समय लाग्यो । उच्च अदालत पाटनले यो विषयमा…

सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घट्यो

काठमाण्डौ :अस्ति शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको हो । गएको शुक्रवार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको थियो ।…

नेशनल लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौँ : प्रादेशिक प्रमुख तथा उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर र सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि कम्पनीले कर्मचारी माग गरेको हो ।…

सुनको मूल्य डेढ लाख नजिक

काठमाडौं,: नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आन तेजावी सुन…

चेक बाउन्सको छुट मंसिरसम्म मात्र

काठमाडौँ: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चेक अनादर (बाउन्स) को मुद्दामा कम्पनीलाई कालो सूचिमा नराखिने छुट २०८१ मंसिर मसान्तसम्मका लागि मात्र भएको स्पष्ट पारेको छ । मौद्रिक नीतिको कार्यान्वयनार्थ निर्देशन जारी गरेको केन्द्रीय बैंकले…

३५.५५ अकंले बढ्याे नेप्से

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक ३५.५५ अकंले बढेको छ । एक दशमलव ३३ प्रतिशतले बढेको सेयर बजार २६९६.६५ विन्दुमा सीमित भएको हो । कुल १८९ कम्पनीको सेयर मूल्य बढ्यो भने ४७ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।…

आर्थिक स्थिरतामा मौद्रिक नीति

काठमाडौँ: नेपाल नयाँ आर्थिक वर्षमा प्रवेश गर्दा, राजनीतिक विवाद र आर्थिक बाध्यताको पृष्ठभूमिमा यसको आर्थिक नीतिको परिदृश्यले केन्द्रबिन्दु लिन्छ। यसको मौद्रिक नीतिको तर्जुमा राजनीतिक आकांक्षा र आर्थिक बाध्यताबीचको विवादको विषय बनेको छ। यस…

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

काठमाडौं : नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकले साउन १४ गते अर्थात् सोमबार प्रवक्तामा रामु पौडेललाई नियुक्त गरेको हो । यसअघि राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट रहेका थिए ।…

धनगढी उपमहानगरको आन्तरिक आयमा वृद्धि

काठमाडौँ: कैलालीको धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड २० लाख ३७ हजारले आन्तरिक आयमा वृद्धि भएको हो । आर्थिक वर्ष २०७९/८० मा कुल २७ करोड ९२ लाख १५…

ठाडी भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन

काठमाडौँ :सिरहाको भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा १३ करोड २ लाख ८१ हजार रूपैयाँ पाएको लक्ष्य ३ करोड ८३ लाख ९२ हजार ९३ रूपैयाँ उठाउन सकेको हो । त्यो…