Browsing Category
आर्थिक
आज पनि उकालो लाग्यो सुन–चाँदीको मूल्य
काठमाडौँ : अन्तरराष्ट्रिय बजारमा देखिएको उतार–चढाव, मूल्य वृद्धिको क्रम र बढ्दो मागका कारण आज पनि आन्तरिक बजारमा सुन–चाँदीको भाउ उक्लिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मूल्य रु २,५२,२००…
कुल राजश्वमा चौधरी ग्रुपको २ प्रतिशतभन्दा बढी योगदान
आ. व. २०८१/८२ मा सरकारलाई बुझायो २५.५९ अर्ब कर
चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेर राष्ट्रको कूल राजश्वमा २ प्रतिशत भन्दा बढी योगदान गरेको छ । राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा…
‘अब बोनस सेयरमा लाग्ने कर कम्पनीले नै तिर्ने: धितोपत्र बोर्डको नयाँ व्यवस्था’
काठमाडौं : धितोपत्र बोर्डले जारी गरेको नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूले बोनस सेयर वितरण गर्दा लाग्ने कर लगानीकर्ताले होइन, कम्पनीले नै तिर्नुपर्ने भएको छ।
पहिले बोनस सेयरमा लाग्ने करको जिम्मेवारी सेयरधनीमै पर्ने व्यवस्था थियो।…
‘आन्दोलनका नाममा चन्दा आतंक’: दुर्गा प्रसाईंको धार्मिक गुरूसँगको गोप्य भेट सार्वजनिक
काठमाडौँ: शान्ति–सुरक्षामा खलल पुग्ने अभिव्यक्ति प्रकरणमा थुनामा रहेका दुर्गा प्रसाईं पक्राउ पर्नुभन्दा केही दिनअगाडिको एक भिडियो सार्वजनिक भएको छ, जसले उनको ‘चन्दा अभियान’बारे नयाँ विवाद खडा गरेको छ। ‘हिमाल न्यूज’ले सार्वजनिक गरेको…
बजारमा ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ : पाँच वर्षको अनुसन्धानपछि सार्वजनिक
काठमाडौँ : हिमालयन डिस्टिलरी लिमिटेडले निकै प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ आधिकारिक रूपमा बजारमा उपलब्ध गराएको छ। सुरुवाती चरणमा यो नयाँ प्रिमियम ह्विस्की काठमाडौंका प्रमुख स्टोरहरूमा मात्र पाउन सकिने कम्पनीले जनाएको…
कर्फ्युका कारण आज सेयर बजार बन्द
काठमाडौं उपत्यकाको रिङरोडभित्र सरकारले कर्फ्यु जारी गरेपछि मंगलबार सेयर बजार (नेप्से) मा कारोबार रोकिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विज्ञप्ति जारी गर्दै कारोबार स्थगित गरिएको जानकारी दिएको हो। कर्फ्युको कारण सदस्य संस्था तथा…
बेकोको दशैं–तिहार अफर : उपहार र ४१ हजारसम्मको बचत
काठमाडौं: युरोपको प्रतिष्ठित होम एप्लायन्स ब्रान्ड बेकोले दशैं–तिहारको अवसरमा उपभोक्ताहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक तथा भरपर्दो उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको बचतसहित…
अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष जुटबीच विकास साझेदारीबारे छलफल
काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष जोहानेस जुटबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा नेपालको समग्र अर्थतन्त्र, सहरी तथा भौतिक पूर्वाधार, पर्यटन, लगानी र…
सुन तोलामा २ लाख ३ हजार ६ सय पुग्दै, अहिलेसम्मकै उच्च मूल्य
काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा ३ हजारले बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ। शुक्रबार तोलाको २ लाख ६ सयमा कारोबार भएकोमा यो…
उखु किसानलाई अनुदान रकम निकासा, बिहीबारसम्ममा किसानको खातामा पुग्ने
काठमाडौँ : लामो प्रतीक्षा र आन्दोलनपछि उखु किसानले पाउने अनुदान रकम अन्ततः निकासा भएको छ। मंगलबार अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ अनुदानका लागि छुट्याएको हो। अब यो रकम जिल्लास्तरीय कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत…