Browsing Category
अन्तराष्ट्रिय
इजरायल-हमास बन्धक साटासाट: तीन इजरायली रिहा
काठमाडौँ: हमासले अक्टोबर ७ मा अपहरण गरेका थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरेको छ। बदलामा, इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई जेलबाट मुक्त गरेको छ।
रिहा गरिएका इजरायली नागरिकहरूलाई गाजाको देइर अल–बलाह शहरमा…
हमासले आज ३ इजरायली र ५ थाइ बन्धक रिहा गर्ने
काठमाडौँ: इजरायल-हमास युद्धविराम सम्झौता अन्तर्गत बन्धकहरूको रिहाइको तेस्रो चरणमा हमासले आज ३ इजरायली तथा ५ जना थाइ बन्धकहरूलाई रिहा गर्ने जनाइएको छ। रिहाइ हुनेमा इजरायलका दुई महिला, अर्बेल येहुद (२९), अगम बर्गर (१९) र एक वृद्ध पुरुष, गाडी…
सैफ अली खान आक्रमणमा चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी हुनसक्ने प्रहरीकाे आशंका
काठमाडौं : बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार प्रकरणमा मुम्बई प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। प्रहरीले शनिबार राति महाराष्ट्रको ठाणेको हिरानन्दीबाट आरोपीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी…
पूर्वप्रधानमन्त्री सिंह निधनमा सात दिन राजकीय शोक घोषणा
काठमाडौँ: सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।
सन् २००४ देखि २०१४ सम्म…
साफ यु–२० फुटबल : नेपालको विजयी सुरुवात
काठमाडौँ आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा नेपाललाई…
रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
काठमाडौँ: रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । हालसम्म कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन ।सिभेलुच नामक गरेको…
बरफले ढाकिएको अन्टार्टिका पुग्ने पहिलो नेपाली भुवनसिंहको अनुभव
काठमाडौँ: बाग्लुङका भुवनसिंह विश्वकर्मा अन्टार्टिका पुग्ने पहिलो नेपाली हुन् । बाग्लुङमा २०११ सालमा जन्मिएका उनी भारतीय सेनामा कार्यरत रहँदा दुई पटक अन्टार्टिका पुग्न सफल भए ।
लोकसेवा आयोगको पुस्तकमै अन्टार्टिकामा पुग्ने पहिलो नेपाली को…
पश्चिम बंगालका अन्तिम कम्युनिस्ट मुख्यमन्त्री भट्टाचार्यको निधन
काठमाडौँ: भारतको पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको कोलकातामा निधन भएको छ। उनी ८० वर्षका थिए।
उनी ज्योति बसुले छाडेपछि सन् २००० देखि २०११ सम्म लगातार मुख्यमन्त्री थिए। त्यसपछि तृणमूल कंग्रेस चुनाव जितेर सत्तामा आएको हो।…
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प
काठमाडौँ: भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।हीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको…
बंगलादेशमा हिँसा: हसिनाको पार्टीका नेता, प्रहरी र कलाकारको हत्या
काठमाडौँ : बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ ।
त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तिमा ५०…