पश्चिम बंगालका अन्तिम कम्युनिस्ट मुख्यमन्त्री भट्टाचार्यको निधन
काठमाडौँ: भारतको पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको कोलकातामा निधन भएको छ। उनी ८० वर्षका थिए।
उनी ज्योति बसुले छाडेपछि सन् २००० देखि २०११ सम्म लगातार मुख्यमन्त्री थिए। त्यसपछि तृणमूल कंग्रेस चुनाव जितेर सत्तामा आएको हो।…