टीआरसी विधेयक निष्कर्षमा पुग्दा विश्वशान्तिका लागि योगदान गर्छ-प्रचण्ड
काठमाडौँ: पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन्।
शुक्रबार बिहान खुमलटारमा भएको भेटमा राजदूत रोबले…