बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी, नियन्त्रणका क्रममा प्रहरीले चलायो गोली
काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार ठूलो संख्यामा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन्।
आगजनी नियन्त्रण गर्न कठिनाइ भएपछि प्रहरीले गोली प्रहार गरेको पुष्टि भएको छ।…