वीर अस्पतालमा फेरि सुरू भयो जलनको उपचार
काठमाडौं: वीर अस्पतालमा फेरि जलन उपचार सेवा सुरू भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरिएको हो।
मन्त्री पौडेलले जलनका बिरामीलाई सरकारले एक लाख रुपैयाँ…