पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा, आशिका तामाङ प्रकरण र सामाजिक सञ्जाल नियमन विधेयकको…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबारको सम्बोधनमा सरकारको आलोचना गर्दै विभिन्न मुद्दाहरू उठाएका छन्। उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरंकुश सोच राखेको आरोप लगाउँदै, सामाजिक सञ्जाल नियमन…