हमासले आज ३ इजरायली र ५ थाइ बन्धक रिहा गर्ने
काठमाडौँ: इजरायल-हमास युद्धविराम सम्झौता अन्तर्गत बन्धकहरूको रिहाइको तेस्रो चरणमा हमासले आज ३ इजरायली तथा ५ जना थाइ बन्धकहरूलाई रिहा गर्ने जनाइएको छ। रिहाइ हुनेमा इजरायलका दुई महिला, अर्बेल येहुद (२९), अगम बर्गर (१९) र एक वृद्ध पुरुष, गाडी…