संयुक्त राष्ट्रसंघको भारत–पाकिस्तानलाई संयमता अपनाउन अपिल
काठमाडौँ : जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच संयुक्त राष्ट्रसंघले दुवै देशलाई 'अधिकतम संयमता' अपनाउन अपिल गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो…