राष्ट्रिय परिचयपत्र विभागले १ करोड १२ लाख रुपैयाँमा र्याक सर्भर खरिद गर्दै
काठमाडौँ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करिब १ करोड १२ लाख २८ हजार रुपैयाँमा र्याक सर्भर खरिद गर्न एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिलाई आपूर्तिकर्ता कम्पनीका रूपमा छनोट गरेको छ। विभागले गत ८ चैतमा र्याक सर्भर टाइप १ र टाइप २…