नेपालमा सामाजिक सञ्जालमाथि कडा नियमन: ७ दिनभित्र दर्ता नगरे ब्लक हुने
काठमाडौं : नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कडा नियमन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठक (श्रावण २५, २०८२) मा भएको निर्णयअनुसार, फेसबुक, एक्स, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरूले ७ दिनभित्र सञ्चार तथा…