संसद्मा विधेयक रोकियो
काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेपछि ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव अघि बढ्न सकेन।
बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल चलेको थियो। छलफलमा सांसदहरूले…