प्रचण्डले संविधान र व्यवस्थाकै बदनाम हुने काम गर्न थालेपछि कांग्रेस-एमालेको सरकार बन्योः…
काठमाडौं: नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र राय यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाकै बदनाम गर्न खोजेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो…