लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत
काठमाडौँ: सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए। खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो। यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए। मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए। आठ वर्षअघि…