भदौ ११ गते एनआईसी एशिया क्यापिटलको आठौं वार्षिक साधारण सभा
काठमाडौँ : एनआईसी एशिया क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभा भदौ ११ गते गर्ने भएको छ ।
सभा एनआईसी एशिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली काठमाडौँमा कम्पनीले जनाएको हो । सभा बिहान ९ बजे शुरु हुनेछ ।
सभाले आर्थिक वर्ष…