रोजगारी सिर्जना गर्न समझदारी
काठमाडौँ: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले आज हस्ताक्षर गरे।
उक्त समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा…