जनकपुरमा शवसहित प्रदर्शन
काठमाडौँ: धारिलो हतियारबाट हत्या गरिएका धनुषाको मंगलपुरका भोगेन्द्र ठाकुरका आफन्तले शवसहित प्रदर्शन गरेका छन् । हत्यारालाई कारबाही गर्न माग गर्दै उनीहरूले शवसहित प्रदर्शन गरेका हुन् ।
हत्यारा पक्राउ नपरेसम्म शवकाे अन्तिम संस्कार नग्ने…