पहिराेको उच्च जोखिममा नवलपुर
काठमाडौँ: नवलपुर जिल्ला भौगोलिकताका आधारमा तीनतले जिल्ला हो । उच्च, मध्य र तल्लो भागमा विभाजित रहेको जिल्ला पहाडी र समथर भएकाले बाढी, पहिरो, र डुवानको जोखिमयुक्त क्षेत्र हो ।
यहाँ पहाडी क्षेत्र पहिरोको जोखिममा र समथर भागमा नदी कटानको…