बेलायतले भिसा नदिएपछि ‘सन अफ सरदार २’ बाट बाहिरिए सञ्जय दत्त
काठमाडौं :; कहिलेकाहीं विगतले पनि मान्छेलाई नराम्रोसँग पछ्याउँछ । यो कुरा बलिउड अभिनेता सञ्जय दत्तलाई राम्रोसँग थाहा छ । अतीतको एक घटनाकै कारण दत्तले फिल्म ‘सन अफ सरदार २’ गुमाउनुपरेको छ ।
दत्त बाहिरिएपछि अभिनेता रवि किशन फिल्ममा…