‘दुई अतिवादविरुद्ध निर्णायक लडाइँ’ : पोखराबाट गगन थापाको कडा सन्देश
पोखरा । नेपाली कांग्रेसले शुक्रबार पोखराको अमरसिंह चौरमा आयोजना गरेको सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राखेका छन्। कांग्रेस कास्कीको आयोजनामा भएको सभामा थापाले मुलुक…