Online News Portal

धरहरा चढ्न सुन्धारामा सर्वसाधारणको लाइन

काठमाडौँ: बिहीबारदेखि सर्वसाधारणलाई निःशुल्क धरहरा चढ्ने व्यवस्था मिलाएको छ।

संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सरकारले धरहरा खुला गरेको हो।

संविधान दिवसको अवसरमा खुला गरिएपनि धरहरा निर्माण अझै पूर्णरूपमा भने सकिएको छैन। धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ।धरहरा निर्माणको काम नसकिँदै ओलीले २०७८ वैशाख ११ गते हतारहतार उद्घाटन गरेका थिए।

२०७२ सालको भूकम्पले पुरानो धरहरा भत्किएपछि त्यसको जगनजिकै अर्को धरहरा निर्माण गरिएको हो।

Advertisement

Click the button below to skip this ad and read the full article.