Online News Portal

पशुपति कोटिहोममा पुगे चर्चित पत्रकारऋषि धमला

पशुपति कोटिहोममा पुगेर चर्चित पत्रकार Rishi Dhamala भन्नुहुन्छ: "नेपाललाई मन्दिर नै मन्दिरको देश भनेर चिनिन्छ, हामीले त, बुझेकै छैनौं पशुपतिनाथको महिमा र गरिमा, भारतबाट आउने भक्तजनहरुले पशुपतिको दर्शन नगरी मुखमा पानी समेत हाल्दैनन् किनकि…

रोजगारी सिर्जना गर्न समझदारी

काठमाडौँ: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले आज हस्ताक्षर गरे। उक्त समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा…

जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई डिस्चार्ज हुदै

काठमाडौँ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई केएमसी अस्पतालले डिस्चार्जको तयारी गरेको छ । दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्यउन्मुख रहेकाले आजै डिस्चार्ज गर्ने तयारी रहेको प्रतिनिधिसभा सदस्य समेत…

जनकपुरमा शवसहित प्रदर्शन

काठमाडौँ: धारिलो हतियारबाट हत्या गरिएका धनुषाको मंगलपुरका भोगेन्द्र ठाकुरका आफन्तले शवसहित प्रदर्शन गरेका छन् । हत्यारालाई कारबाही गर्न माग गर्दै उनीहरूले शवसहित प्रदर्शन गरेका हुन् । हत्यारा पक्राउ नपरेसम्म शवकाे अन्तिम संस्कार नग्ने…

भ्रष्टाचारको फाइल खोल्नुपर्ने दबाबप्रति गृहमन्त्रीको जबाफ : ‘कसैसँग रिस उठ्यो भन्दैमा मुद्दा…

काठमाडौं : गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त सुशासन रहेकाले यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन…

पेरिस ओलम्पिकमा ६ नेपाली खेलाडी

काठमाडौं : फ्रान्सको पेरिसमा जारी ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी ७ मध्ये ६ जना खेलाडीको प्रतिस्पर्धा सकिएको छ । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल र पौडीका…

पहिरोले ज्याग्दी नहर पुरिँदा ५ सय हेक्टर जमिन बाँझै

काठमाडौँ: पहिरोले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै ५ सय हेक्टर जमिन बाँझो भएको छ । चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिराले पुरिँदा खेतीयोग्य जमिन बाँझो…

चेक बाउन्सको छुट मंसिरसम्म मात्र

काठमाडौँ: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चेक अनादर (बाउन्स) को मुद्दामा कम्पनीलाई कालो सूचिमा नराखिने छुट २०८१ मंसिर मसान्तसम्मका लागि मात्र भएको स्पष्ट पारेको छ । मौद्रिक नीतिको कार्यान्वयनार्थ निर्देशन जारी गरेको केन्द्रीय बैंकले…

रानीपोखरी र रानीपोखरी दरबारको पृष्ठभूमि

काठमाडौं:  काठमाडौंको कमलादी स्थित स्काई भ्यु टावरबाट देखिएको रानीपोखरी र पृष्ठभूमिमा दरबार हाई स्कूलको दृश्य । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी हुँदा हाई स्कुल यस्तो देखिएको हो। भूकम्पका कारण…

पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ:  सरकारले पेन्सनका राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेगरी निर्णय गरेको छ । तीन चरणमा लागू हुनेगरी निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई पत्राचार गरेको छ । यस्तै माघ १ देखि…