Online News Portal

सुनिता र बद्रीको ‘ए मेरो राजै’मा अञ्जलीको नृत्य

काठमाडौंँ:  गायिका सुनिता बुढा क्षेत्री र बद्री सापकोटाले नयाँ तिज गीत ‘ए मेरो राजै’ ल्याएका छन् । बद्री सापकोटाकै शब्द, संगीत रहेको गीतमा विनोद बाजुरेलीको एरेन्ज रहेको छ ।मौलिक शैलीको गीतमा विमला अधिकारी, अञ्जली अधिकारी र आस्था न्यौपानेको…

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ।  अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै शुक्रबार तेजाबी…

सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै माओवादी

काठमाडौँ-प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सदनलाई प्रभावकारी बनाउने रणनीति बनाउँदै छ। त्यसबारे छलफल गर्न माओवादीले शुक्रबार पदाधिकारी र स्थायी कमिटी बैठक बस्ने जनाएको छ। पदाधिकारी बैठक बिहान ११ बजेपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा…

ललितपुर प्रहरीले अब बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने

काठमाडौँ: जिल्ला प्रहरी परिसर ललितपुरले बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने भएको छ । जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहत कार्यालयहरुमा रहेका क्विक रेस्पोन्स टिम अब बडी वर्न क्यामेरासहित परिचालन हुने छन् ।…

तनहुँमा नागरिकताभन्दा राहदानी लिने बढी

काठमाडौँ: जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ । राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका…

गन्तव्य मुलुकले नेपाली कामदारलाई समान व्यवहार र सम्मान गर्नुपर्छ: मन्त्री भण्डारी

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गन्तव्य मुलुकहरूले आप्रवासी कामदारका हकहितका लागि अन्तरराष्ट्रिय अनुबन्ध र प्रोटोकल तथा द्विपक्षीय सम्झौताको पालना गर्नुपर्ने बताएका छन्। आज राजधानीमा आयोजित व्यवसाय र…

थारु समुदाय ‘गुरही पर्व’ मनाउने तयारीमा

काठमाडौँ: पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व मनाउने तयारी थालेको छ । कैलालीमा पनि यो पर्व मनाउन तयारी तीव्र पारिएको छ । सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी…

कांग्रेस केन्द्रीय समितिमा उठ्यो संविधान संशोधनको विषय

काठमाडौँ: नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधनको विषय उठेको छ । बैठकको दोस्रो दिन बिहीबार केन्द्रीय सदस्य गुरु बरालले संविधान संशोधन गरी निर्वाचन प्रणाली सुधार गर्नुपर्ने विषय उठाएका छन् । बुँदागत रुपमा आफ्नो…

इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध

काठमाडौं : विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउनका लागि नयाँ नीति जारी गरेको छ। उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा…

पश्चिम बंगालका अन्तिम कम्युनिस्ट मुख्यमन्त्री भट्टाचार्यको निधन

काठमाडौँ: भारतको पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको कोलकातामा निधन भएको छ। उनी ८० वर्षका थिए। उनी ज्योति बसुले छाडेपछि सन् २००० देखि २०११ सम्म लगातार मुख्यमन्त्री थिए। त्यसपछि तृणमूल कंग्रेस चुनाव जितेर सत्तामा आएको हो।…