Online News Portal

महामारीको रुपमा फैलिँदै एमपक्स

काठमाडौँ: मानवीय सभ्यता एकपछि अर्को समस्यामा परी रहेको छ। चार वर्ष अघि संसार कोरोना महामारीले आक्रान्त भएको थियो। त्यो महामारीबाट मुक्त हुन नपाउँदै फेरि अर्को समस्यामा अड्किएको छ। अहिले एम पक्स सङ्क्रमणका कारण अफ्रिका समस्यामा छ। केन्या त…

लाइसेन्सको विकल्पमा राष्ट्रिय परिचयपत्र प्रयोग गर्न सबै प्रदेश तयार

काठमाडौँ — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पका रुपमा रा‍ष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याउन सबै प्रदेश तयार भएका छन् । त्यसकालागि ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरण खरिदमा प्रदेश अन्तर्गतका मन्त्रालयहरुले सहयोग गर्ने निर्णय…

अपाङ्गता भएकालाई सहायता सामग्री वितरण

काठमाडौँ: धनगढी उपमहानगरपालिकाले ८० जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री सामग्री वितरण गरेको छ । उपमहानगरपालिकाले नगर क्षेत्रलाई पाँच वटा समूहमा विभाजन गरी प्राविधिक परीक्षण पश्चात् आज सहायता सामग्रीको वितरण गरेको हो । धनगढी–१, २,…

वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको हो ; नारायणकाजी श्रेष्ठ

काठमाडौँ: नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप लगाएका छन्। शनिबार पार्टी केन्द्रीय…

एसिया छनोट क्रिकेट आयोजना गर्दै नेपाल

काठमाडौँ — नेपालले आइसिसी  १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ ।आगामी सन् २०२५ को एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ…

उद्योगमन्त्रीद्वारा हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन

काठमाडाै: उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न सङ्घीय सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्दै मन्त्री भण्डारीले…

लोडसेडिङबाट मुक्त छौँ : कुलमान घिसिङ

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको…

महोत्तरीमा एक व्यक्तिले गरे श्रीमतीको हत्या

काठमाडौँ: : महोत्तरी गाँउपालिका १ सोनखडाका ४५ वर्षीय हविव नदाफले आफ्नै श्रीमती ३६ वर्षीया रोशना खातुनलाई हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार हविवले गएराति रोशनालाई कुटपिट गरि हत्या गरेको हो । आज बिहान…

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै सरकारबाट हटाइयो : प्रचण्ड

काठमाडौँ:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पारेका छन् । पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित…

दुईवटा पोखरी फुटेर थामेमा बाढी, थप दुई पोखरी उच्च जोखिममा

काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका-५ मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी नै फुटेको पाइएको छ । टासी लाप्चा क्षेत्रमा रहेका प्रमुख ५ मध्ये हिजोको बाढीमा २ वटा हिमपोखरी फुटेको थुलुङ दूधकोशी गाउँपालिका-७ का…