Online News Portal

गैँडाकोटमा भासियाे सडक

काठमाडौँ: कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–पाल्पा सडकखण्ड अन्तर्गत गैँडाकोट–३ देउढा नजिकै भासिएको सडक। सडकको उत्तरतर्फको भाग भासिए पनि यस क्षेत्रमा जोखिम माेलेरै सवारीसाधन सञ्चालन भइरहेको छ।

साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूको आग्रह

काठमाडौँ: साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूले आग्रह गरेका छन् । इन्फर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपाल (एनपी शर्ट) ले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेसन (सीएसआरआई) र टेक्सास कलेज अफ…

सामुदायिक विद्यालयले सार्वजनिक गर्‍यो नीति तथा कार्यक्रम

काठमाडौँ: इटहरीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सामूदायिक विद्यालयमध्ये वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपटक वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। आर्थिक वर्ष…

गठ्ठाघरमा दुर्घटना : मृतक भनिएकी सुस्मा सम्पर्कमा, सनाखत गर्ने प्रयासमा प्रहरी

काठमाडौं :  भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्य भएको भनिएकी सुष्मा नेपाली जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्कमा पुगेपछि मृतकबारे अन्यौलता भएको छ । यसअघि एकजना युवकले मृत्यु हुने सुस्मा नेपाली आफ्नो बहिनी भएको दाबी गरेका थिए ।…

आउँदो साता तीन दिन मात्र शेयर कारोबार हुने

काठमाडाैं; आउँदो साता तीन दिन मात्र शेयर कारोबार हुने भएको छ । सरकारले सोमबार रक्षाबन्धनमा सार्वजनिक विदा दिने भएको छ । यसकासाथै, मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने गृहमन्त्रालयले जनाएको छ । यससँगै शेयर बजार आगामी…

उड्डयन प्राधिकरणलाई टुक्य्राउने विधेयक दुई साताभित्रै मन्त्रिपरिषद‍्मा पेस गरिँदै

काठमाडौँ;  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समग्र हवाई सुरक्षा र व्यापार प्रवर्द्धनका लागि बृहत् योजना बनाएको छ । यसअघि नै अघि बढाएर प्रतिनिधि सभामा गएर अड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई…

जीबी राईका नातेदारको नाममा भैंसेपाटीमा ५५ करोडको जग्गा

काठमाडौं:  सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय छानविन समितिले विभिन्न जेलमा रहेका सहकारी सञ्चालकहरुलाई सिंहदरबारमै झिकाएर धमाधम बयान लिइरहेको छ । बयानका क्रममा कास्की कारागारबाट सिंहदरबार ल्याइएका बन्दीहरुले जीबी राईद्वारा आफ्ना…

प्राधिकरण विभाजन विधेयकको मस्यौदा तयार

काठमाडौँ:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयकको मस्यौदा तयार गरिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बिहीबार सिंहदरबारमा…

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं: नेपाल आयल निगमले बिहीवार मध्य रातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले बुधवार राति जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘इन्डियन आयल कर्पोरेशनबाट आज १५ अगष्ट, २०२४ (श्रावण ३१, २०८१) मा प्राप्त नयाँ खरिद मूल्य…

विमानस्थलबाट सुनको सिक्रीसहित दुई जना पक्राउ

काठमाडौँ: अवैध रूपमा सङ्कलन गरी लैजान लागेको सुनको सिक्रीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । करिब ५० ग्राम तौलको २ थान सिक्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई बिहीबार…