Online News Portal

फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौँ: फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई…

सुपरमाई हाईड्रोपावरद्वारा १२.६३ प्रतिशत लाभांश घोषणा

काठमाडौं :  सुपरमाई हाईड्रोपावर लिमिटेडले आव २०८०/८१ को नाफाबाट १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले ७ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव…

परिवारका तीनजना अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

काठमाडौँ:   बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो । श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको…

दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं : दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेका छ्न् । सोमबार बिहान सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यभार सम्हाल्दै अध्यक्ष डिसीले आफूले…

गण्डकी सरकारमा चार मन्त्रीले लिए शपथ

काठमाडौँ: गण्डकी सरकारमा एमाले प्रवेश गरेको छ । सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्‌मा जिसीको नेतृत्वमा सरकारमा…

पोषक तत्त्वले भरिपूर्ण भुइँ कटहर, क्यान्सरको जोखिम कम गर्न प्रभावकारी

काठमाडौं; भुइँ कटहर पोषक तत्त्व, एन्टिअक्सिडेन्टस् र इन्जाइमहरूले भरिपूर्ण फल हो । यसमा पोटासियम, क्याल्सियम, म्यांगनीज, फोलेट, फस्फोरस, जिङ्क, भिटामिन ए र भिटामिन के प्रचुर मात्रामा पाइन्छ । यो तपाईंको स्वास्थ्यका साथै छालाको लागि पनि…

आरजुलाई विश्वासमा लिएर ओलीले कांग्रेसभित्र फाटो ल्याउने प्रयत्न गरिरहेको डा. दीक्षितको आरोप

काठमाडौं: नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई विश्वासमा लिएर कांग्रेसभित्र फाटो ल्याउने प्रयत्न गरेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको…

सवारी कर्जा बढ्दै

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा सवारी (हायर पर्चेज)मा १ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए। त्यस वर्ष यस्तो कर्जा वार्षिक १.३१ प्रतिशतले बढेको थियो। तर, गत वर्ष भने ह्वात्तै घट्यो। आव २०८०/८१ मा हायर…

भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त…

कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन सर्याे

काठमाडौं :  हप्तौं लामो विवाद र सेन्सरको अन्योलबीच बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन रोकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म अब सेप्टेम्बर ६ मा रिलिज हुनेछैन । त्यहाँको सेन्सर बोर्डले फिल्ममा थप कटौती…