Online News Portal

धार्मिक आस्थाको केन्द्र बन्दै बक्रेश्वर मन्दिर

काठमाडौँ: गोरखाको सहिद लखन गाउँपालिका-२ मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा विकास हुँदै गएको छ ।बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पूजापाठ गराए बोल्छन् भन्ने धार्मिक विश्वास रहँदै आएकाले पछिल्लो समय…

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ :  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको महाधिवेशनको टुङ्गो लगाउन यही भदौ १९ र २० गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । आगामी वैशाखमा महाधिवेशनको तयारी थालेको पार्टीले स्थान र तिथि तोकेर…

युट्युबर बनेका रोनाल्डो भन्छन्- ‘सब्सक्राइबरमा मिस्टर बिस्टलाई जित्छु’

काठमाडौं: चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल खोलेपछि सर्वाधिक सब्सक्राइबर भएका मिस्टरबिस्टसँग प्रतिस्पर्धा गर्ने योजना बुनेका छन् । “मैले हराउनुपर्ने नै मिस्टरबिस्ट हुन्,” सोमवार उनले एक अन्तर्वार्तामा भनेका छन् । गत…

पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य हुँदैन

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले देशका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताएका छन् । प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल…

सञ्चार मन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ

काठमाडौँ: पूर्वप्रहरी संगठन प्रमुख मञ्चले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले आइजिपी बसन्तबहादुर कुँवर लक्षित अमर्यादित टिप्पणी गरेको भन्दै कारबाही गर्न माग गरेका छन्। मञ्चले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘आइजिपीको…

देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान

काठमाडौँ: पर्वतको मोदी गाउँपालिका–६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग नदिएपछि स्थानीय बासिन्दाले देउसीभैलो…

सुनको मूल्य स्थिर

काठमाडौं;  आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मूल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।त्यस्तै आज…

बालेनको कार्यशैलीमाथि उपमेयरले उठाइन् प्रश्न

काठमाडौं:  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । काठमाडौंका नदी किनारका दुबैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचनालाई लिएर…

आईजीपीको जिब्रो थुत्ने अभिव्यक्तिसँगै सञ्चारमन्त्री गुरुङ विवादमा, बर्खास्त गर्नुपर्ने कांग्रेस नेता…

काठमाडौं:  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् । नेता भण्डारीले मन्त्री गुरुङले सार्वजनिक स्थलमा प्रहरी संगठनका प्रमुखलाई…

ह्वात्तै बढ्यो फेसबुक ह्याकिङ

काठमाडौं:  फेसबुक प्रयोगकर्ताको युजर नेम र पासवर्डको प्रयोग नगरिकनै वा अर्को जुक्ति लगाएर अरु कसैले फेसबुक चलाउनुलाई ह्याकिङ भनिन्छ । फेसबुक ह्याक नेपाललगायत विश्वकै समस्या हो । ह्याकरले एटीएम, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङबाट पैसा चोरी…