Online News Portal

नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना छैन : महामन्त्री शर्मा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा संवैधानिक राजतन्त्र फर्काउने प्रयास विगतमा असफल भइसकेको भन्दै अब यसको पुनःस्थापनाको कुनै सम्भावना नरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वपञ्चहरूले अहिले…

“पूर्वराजा ज्ञानेन्द्रद्वारा सम्झौता उल्लंघन, तीनकुनेमा हिंसात्मक घटना उक्साएको आरोप”

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुनेमा भएको आगजनी, तोडफोड, लुटपाट तथा हिंसात्मक घटनाको मुख्य जिम्मेवार ठहर गरेका छन्। संसदमा उनले पूर्वराजाले संविधानसभाको निर्णयपछि भएको सम्झौता…

मुस्लिम समुदायद्वारा इद उल फित्र हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ : आज मुस्लिम समुदायले इद उल फित्र पर्व उत्साहका साथ मनाइरहेका छन्। नजिकका मस्जिदहरूमा भेला भई सामूहिक प्रार्थना गरी शुभकामना आदान–प्रदान गरिँदैछ। इद उल फित्र इस्लाम धर्मको प्रमुख चाडमध्ये एक हो, जुन रमजान महिनाभर…

राजावादी अभियन्ता दुर्गा प्रसाईंको खुलासा – ‘काठमाडौंको एक मन्दिरमा सुरक्षित छु’

काठमाडौँ: राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू हाल काठमाडौंको एक मन्दिरमा सुरक्षित रहेको दाबी गरेका छन्। आइतबार (चैत १७) उनले फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै गत शुक्रबार (चैत १५) तीनकुनेमा भएको…

राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले सम्हाल्ने

काठमाडौं : संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद् जगमान गुरुङले सम्हाल्ने भएका छन्। समितिका संयोजक नवराज सुवेदीले आफू नजरबन्दमा रहेको भन्दै आन्दोलनको नेतृत्व गुरुङलाई सुम्पिएको जानकारी दिएका छन्।…

संसद् बैठकमा सत्तापक्ष र विपक्षीको हंगामा, १५ मिनेटका लागि स्थगित

काठमाडौँ : आइतबार प्रतिनिधिसभाको बैठक सत्तापक्ष र विपक्षी सांसदहरूबीचको विवादका कारण १५ मिनेटका लागि स्थगित भयो। बिहान ११:१५ बजे बोलाइएको बैठक करिब १ बजे सुरु भएलगत्तै दुवै पक्षबीच तीव्र बहस भयो। सत्तापक्षले…

राजनीतिक प्रभावमा मौद्रिक अनुभवबिहीन व्यक्ति गभर्नर बन्ने दौडमा

काठमाडौँ : नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्दै गर्दा बैंकिङ तथा मौद्रिक क्षेत्रसँग कुनै साइनो नभएका व्यक्तिहरूलाई राजनीतिक पहुँच र प्रभावका आधारमा अघि सार्ने प्रयास भइरहेको छ। केही स्वार्थ समूहहरू बैंकिङ…

कांग्रेस नेता महरको माग: अन्नपूर्णमाथिको आक्रमणको छानबिन गरियोस्, पूर्वराजालाई पनि कारबाहीको दायरामा…

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अन्नपूर्ण मिडिया नेटवर्कमा भएको आक्रमणको कडा निन्दा गर्दै घटनामा संलग्नहरूमाथि कानुनी कारबाहीको माग गरेका छन्। शनिबार तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको…

पत्रकार सुरेश रजकको निधनप्रति शोक: निष्पक्ष छानबिनको माग

काठमाडौँ : पत्रकार सुरेश रजकको १५ चैत्रमा एभिन्यूज टेलिभिजनका लागि सडक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा निधन भएको छ। मिडिया एलायन्स नेपालले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै रजकको पत्रकारितामा समर्पणको सम्मान…

एमाले महासचिवको माग: आपराधिक घटनामा संलग्न र निर्देशन दिनेलाई कारबाही गरिनुपर्छ

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादी आन्दोलनका क्रममा आपराधिक गतिविधिमा संलग्न तथा निर्देशन दिनेहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। उनले राजावादीहरूको आन्दोलन हिंसात्मक, अराजक र प्रतिशोधात्मक रहेको…