Online News Portal

‘बाहेक’ शब्द घुसाइएको प्रकरणमा एमाले र माओवादीको माग : छानबिन र दोषीमाथि कारबाही होस्

काठमाडौँ : सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा समितिले स्वीकृत नगरेको ‘बाहेक’ शब्द अनाधिकृत रूपमा थपिएको भन्दै एमाले र माओवादी केन्द्रले कडा आपत्ति जनाएका छन्। उक्त विधेयकमा अवकाश वा राजीनामापछि २ वर्षको कुलिङ पिरियडको व्यवस्था गरिएको…

श्री शारदा मा.वि को शून्य SEE परिणाम : राजनीतिक द्वन्द्वको परिणाम कि शैक्षिक संकट?

बाजुरा, बुढीगंगा नगरपालिका ७ -: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा श्री शारदा माध्यमिक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो निराशाजनक परिणामको पछाडि वडा अध्यक्ष भवनसिंह केसी, उनका छोरा दिलिप केसी जो विद्यालय व्यवस्थापन…

विक्रम खनाललाई कारवाही गर्न अनुशासन समितिमा सञ्जय गौतमको प्रस्ताव

काठमाडौंः  आमनिर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारवाही प्रक्रिया अगाडि बढेको छ। २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका…

एसईईपछि के पढ्ने र कहाँ पढ्ने? विद्यार्थी र अभिभावकको निर्णायक घडी

काठमाडौँ : २०८१ सालको एसईईमा ६१.८१% विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १३.९५% ले बढी हो। कुल ४ लाख ३८ हजार ८९६ मध्ये २ लाख ७१ हजार २९९ जना कक्षा ११ मा भर्ना योग्य भएका छन्। अब विद्यार्थीहरू आफ्नो शैक्षिक यात्रा, करिअर…

स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार, उपचार वीर अस्पतालमै जारी

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल असार १४ गते अस्वस्थ भएपछि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका थिए। अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएको छ। उनको उपचार…

केशव महाराज: टेस्ट क्रिकेटमा २ सय विकेट लिने दक्षिण अफ्रिकाका पहिलो स्पिनर

काठमाडौँ : दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले टेस्ट क्रिकेटमा २ सय विकेट पुरा गरेका छन्। जिम्बाबेसँगको पहिलो टेस्ट खेलका क्रममा, कप्तानको भूमिकामा रहेका महाराजले आफ्नो ५९औं टेस्टमा यो उपलब्धि हासिल गरे। उनअघि कुनै पनि दक्षिण अफ्रिकी…

नबिल सस्टेनेबल बैंकिङ पाँचौं वर्षमा, ‘नबिल ग्रीन विक’ सुरु

काठमाडौँ : नबिल बैंकले दिगो बैंकिङ अभियान ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा असार १५ देखि २१ गतेसम्म ‘नबिल ग्रीन विक’ आयोजना भइरहेको छ, जसमा वातावरण, समाज र सुशासन (ESG) सम्बन्धी विविध कार्यक्रम र वेबिनारहरू…

वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ विमोचित, माओवादी द्वन्द्व र ग्रामीण यथार्थता समेटिएको

काठमाडौँ : स्याङ्जामा युवा लेखक तथा पत्रकार लक्ष्मण वियोगीको पहिलो कथासङ्ग्रह ‘सत्यम्’ को गृह विमोचन र विमर्श कार्यक्रम सम्पन्न भयो। स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्व कृषिमन्त्री त्रिलोचन ढकाल, समालोचक डा.…

एसियाली युथ टेबलटेनिसमा नेपाल प्रिक्वार्टरफाइनलमा, मलेसियासँग भिडन्त

काठमाडौँ : नेपालले उज्बेकिस्तानको तास्केन्दमा जारी २९औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिप अन्तर्गत यू–१९ ब्वाइज टिम इभेन्टको प्रिक्वार्टरफाइनलमा स्थान बनाएको छ। समूह–१ अन्तर्गत साउदी अरबियालाई ३–१ ले हराउँदै नेपाल समूह…

“आँखाको ज्योति बढाउने ७ असरदार फलफुलहरू”

काठमाडौँ : आधुनिक जीवनशैली, डिजिटल उपकरणको अत्यधिक प्रयोग र असन्तुलित आहारका कारण दृष्टि सम्बन्धी समस्या बढ्दै गइरहेका छन्। यस्तो अवस्थामा आँखाको ज्योति बढाउन प्राकृतिक उपायको खोजी भइरहेका छन्, जहाँ फलफुलको भूमिका विशेष महत्त्वपूर्ण…