प्रमाणसहित अदालतमा बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडौं- सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको एक समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाण सहित यही वैशाख २० गते १० बजे अदालतमा बयानका लागि उपस्थिति हुन आदेश गरेको छ।
काठमाडौं- सर्वोच्च…