Online News Portal

छिट्टै राफा क्रसिङ खोल्ने इजरायलको संकेत छैनः प्यालेस्टाइनका स्वास्थ्यमन्त्री

काठमाडौँ : इजरायलले छिट्टै राफा क्रसिङ खोल्ने कुनै सङ्केत नरहेको प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले स्वीट्जरल्याण्डको जेनेभामा बताउनुभएको छ । यो पूर्णतया इजरायलीहरूको हातमा रहेको मन्त्री माजेद अबु रमादानले बताउनु भयो । अबु रमादानले इजरायलले…

संयुक्त राष्ट्र प्रमुखद्वारा रफाह शिविरमा इजरायली आक्रमणको निन्दा

काठमाडौँ : संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणको कडा निन्दा गर्नुभएको छ । फाह शिविरमा इजरायली आक्रमणमा ४५ प्यालेस्टाइनीको मृत्यु भएको थियो । प्रवक्ता स्टेफेन डुजारिकले गुटेरेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै…

मधेस प्रदेशमा सत्ता समीकरणकै आधारमा सरकार बन्छः प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस प्रदेशमा केन्द्रिय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताउनुभएको छ । बिहीवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रको समीकरण भन्दा बाहिर…

ठगहरुले केही ठूला सहकारी बद्नाम र समस्याग्रस्त बनाएः ओली

काठमाडौँ: सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरुका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताउनुभएको छ । सहकारीलाई माध्याम बनाएर ठगेर खानेहरुले ठूला केही सहकारी बद्नाम र…

महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभएको छ । बुधवार नेकपा(एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाहरु राष्ट्रको नेतृत्व…

आज दिनभरका १७ समाचार

काठमाडौँ : १. राप्रपा भक्तपुरमा बलियो शक्तिको रुपमा उदाउनेछः पशुपति समशेर जबरा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले भक्तपुर जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीको उर्वरा क्षेत्र भएको बताउनुभएको छ । . बुधवार…

मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियोः लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलहरुका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन…

राप्रपा भक्तपुरमा बलियो शक्तिको रुपमा उदाउनेछः पशुपति समशेर जबरा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले भक्तपुर जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीको उर्वरा क्षेत्र भएको बताउनुभएको छ । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।…

निजी क्षेत्रसँग मिलेर आर्थिक विकास गर्नेगरी बजेट ल्याएका छौंः अर्थमन्त्री पुन

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रसँग मिलेर आर्थिक विकास गर्नेगरी बजेट ल्याएको दाबी गर्नुभएको छ । संघीय संसदमा पेस गरेको बजेटका विषयमा बुधवार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पुनले यस्तो दाबी गर्नुभएको…

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’लाई १० करोड मात्रै बजेट छुट्याउँदा ग्लानी महशुस भएको छः…

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । बुधवार ललितपुरमा भएका छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको…