Online News Portal

मुलुकमा प्रजातन्त्रका लागि काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छः दमननाथ ढुंगाना

काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले मुलुकमा प्रभावकारी प्रजातन्त्रका लागि काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले कम्युनिष्टहरुको बाहुल्यता हुनुभएको प्रजातन्त्र नभएको जिकिर पनि गर्नुभयो । शैलजा आचार्यको…

सरकारले मुलुकमा सुशासन दिन सकेको छैनः शेखर कोईराला

काठमाडौँ : सरकारको स्थायित्वका लागि सबै लोकतन्त्रवादी शक्तिहरुले सोच्नुपर्ने बेला आएको छः शेखर कोईराला प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताउनुभएको छ । काँग्रेस नेता…

वागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा हुँदै

काठमाडौँ: सरकारले वागमती प्रदेश स्तरको श्रमाधान रोजगार मेला लतिपुरको पाटनमा गर्ने भएको छ । सोमवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वागमती प्रदेश स्तरको श्रमाधान मेला लतिपुरको पाटन संयुक्त क्याम्पसको…

वीर अस्पतालका विभिन्न युनिटमा जनशक्ति व्यवस्थापन गरी सेवा सुचारु गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ: संसदीय समितिले वीर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको…

बजेटको अभावमा सवारी दुर्घटना न्युनिकरणको काम प्रभावकारी हुन सकेनः उपप्रधानमन्त्री महासेठ

काठमाडौँ:  कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्युनिकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जरुरी सार्वजनिक महत्वको…

सरकारलाई माओवादी केन्द्रकी सांसद बेल्बासेको दबाबः दुध किसानको भुक्तानी छिटो दिइयोस्

काठमाडौँ: सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी) केन्द्रका राष्ट्रिय सभाकी सांसद गंगाकुमारी बेल्बासेले दुध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । दुग्ध संस्थानले उनीहरुको भुक्तानी नदिएको गुनासोसहित किसानहरुले…

४० वर्षमा ३६ लाख ४ हजार ४३७ रुपैयाँ मात्रै सरकारी बेरुजु फछ्र्यौट

काठमाडौँ : आर्थिक वर्ष २०१८÷१९ देखि आर्थिक वर्ष २०५९÷६० का बेरुजु ४० वर्षमा ३६ लाख ४ हजार ४३७ रुपैयाँ मात्रै फछ्र्यौट भएको कुमारी चाक तथा केन्द्रिय तहसिल कार्यालयले जानकारी दिएको छ । . सोमवार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति…

७ दिन भित्र भाडाका सटर खालि गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम

काठमाडौँ; काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ । सोमवार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका…

काँग्रेस सांसद ढुंगानाको टिप्पणीः सुशासनका घण्टी बजाउनेहरु नै त्यसको बिरुद्धमा छन्

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारसँग अधिकार बाँडफाँडको विषयमा कुरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा…

राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि सार्वजनिक महत्वको प्रश्ताव पेश

काठमाडौँ: राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि जसरी सार्वजनिक महत्वको प्रश्ताव पेश गरिएको छ सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रश्ताव पेश गर्नुभएको हो । उहाँले सवारी दुर्घटनालाई न्यूनिकरण…