म्यानमारमा धान÷चामलको मूल्य बढेसँगै सस्तो मूल्यमा चामल किन्न लाइनमा
काठमाडौँ: म्यानमारको याङ्गुनमा रहेको चामल र धानको थोक डिपो (वार्डन) मा मानिसहरु भाउ बढ्दै गएपछि सस्तो मूल्यमा चामल किन्न लाइन लागेका छन् । म्यानमार चामल महासंघको नेतृत्वमा म्यानमार चामल तथा धान व्यापारी संघ, म्यानमार चामल मिलर्स संघ र…