पहिरोमा परि एक जनाको मृत्यु
काठमाडौँ: डडेल्धुराको परशुराम नगरपालिकामा पहिरामा परी एक जनाको मृत्यु भएको छ। परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा मृत्यु भएको हो।
शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा…