Online News Portal

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठ

काठमाडौं: यू–२० राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एन्फाका महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । अगस्ट १६ देखि २८ सम्म…

पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई ११ लाख राहत

काठमाडौँ : शुक्रबार मालिका गाउँपालिका–६ अर्जेमा पहिरो घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । संघीय सरकारको तर्फबाट प्रतिव्यक्ति १/१ लाख र एकै परिवारका ५ सदस्यको मृत्यु भएकोले थप १ लाख तथा प्रदेश सरकारका तर्फबाट प्रतिव्यक्ति १/१…

लेखक रोबर्ट टाउनको निधन

ओस्कार विजेता लेखक रोबर्ट टाउनको ८९ वर्षको उमेरमा निधन भएको छ ।टाउनको लस एन्जलसस्थित आफ्नै घरमा निधन भएको बताइएको छ । उनको निधनको खबरले उनका फ्यानहरू निकै दुःखी बनेका छन् । चाइनाटाउनका लागि उनलाई ओस्कार अवार्डबाट सम्मानित गरिएको थियो ।…

शिक्षामा बजेट थप्न सांसदहरूको माग

काठमाडौ: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकारण गर्न माग गरेका छन् । विनियोजन विधेयक, २०८१ का विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसहित छलफलमा भाग लिँदै सांसदहरुले…

वर्षासँगै बिजुली उत्पादन बढ्दै

काठमाडौ:  पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट विद्युत उत्पादन पनि बढ्न थालेको छ । वर्षाका कारण खोलानालामा पानीको बहाव बढेसँगै त्यस्ता खोला-नदीमा सञ्चालित जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बढेको हो ।…

चलचित्र विकास बोर्डले २३ वर्षपछि पायो लोगो

काठमाडौं । चलचित्र विकास बोर्डको स्थापना भएको २३ वर्षपछि लोगो निर्माण गरिएको छ । आइतबार बोर्डको २४औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरेकी हुन् । लोगो, नारा र धुन…

साउनभर पशुपति कोटिहोम महायज्ञको तयारी

काठमाडौँ: श्रावण महिनाभर सञ्चालन हुने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ शुभारम्भ हुन अब करिब दुई हप्ता मात्र बाँकी छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले तयारीलाई तीव्रता दिएको छ । …

गृहमन्त्री लामिछानेलाई ज्ञानबहादुरको सुझावः ‘गिरीबन्धुको फाइल अलरेडी छ, पक्राउ गरे हुन्छ’

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी स्टेटको फाइल तयारी अवस्थामा रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै…

निःशुल्क उपचार सुविधा दिनुपर्छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अस्पतालले सबै सुविधामा १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार…

प्रचण्ड र ओलीको भेट

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टा भन्दा बढी समय बिताएर बाहिर निस्किएका छन् ।