Online News Portal

काभ्रेमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेको नवबुद्ध नगरपालिकामा ट्रिप्परले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान पनौती नगरपालिका- ५ पुन्यमाता खोला भन्ने ठाउँमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा २४ वर्षीय युवकको शव फेला परेको हो। उक्त शव काभ्रेकै…

धापाखेलबाट २० वर्षीय युवक सम्पर्कविहीन

काठमाडौँ: असार २५ गते बेलुका साथीलाई भेटेर डेरा फर्किने क्रममा अरुणकुमार हराएका उनको परिवारले जनाएको छ ।उजुरीका आधारमा प्रहरी वृत्त सातदोबाटोले बाडेगाउँ, इमाडोल, टीकाथली, हरिसिद्धि, धापाखेल, गोदावरी, लाकुरी भञ्ज्याङ प्रभागमा खोजतलासका लागि…

देशका विभिन्न स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ: टोखा नगरपालिका–३ भूतखेल चौर नजिकै बर्षाको कारण पहिरो गई जोखिममा परेका तीन घरपरिवारको सामान असार ३० गते सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलबाट विपद्…

सर्पको टोकाइबाट एकको मृत्यु

काठमाडौँ:असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्‍याइएको साटो झारफुकतिर लागे । बिरामीको…

चार दिनपछि खुल्यो कर्णाली करिडोर

काठमाडौँ: हिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो ।सडक खुलेपछि…

कांग्रेस र एमाले आइपुगे एकठाउँ

काठमाडौँ:  संसदका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संविधान संशोधनसहित जनतालाई सुशासनको प्रत्याभूति दिलाउने उद्देश्यले नेपालमा नयाँ सत्ता समीकरण बनाएका छन्।नेपालमा पनि २०४६ को आन्दोलनपछि संविधान जारी गर्दा र त्यसभन्दा अगाडि…

सात घण्टापछि खुल्यो पृथ्वीराजमार्ग

काठमाडौँ:   पृथ्वीराजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण  प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी…

बाढीपहिरोले धनजनको ठूलो क्षति

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोले ठूलो धनजनको क्षति भइरहेको बेलामा प्रतिपक्ष दल सरकार परिवर्तनको खेलमा लागेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले प्रतिवक्षले राजीनामा…

दुईजना व्यक्ति मृत भेटिए

कैलालीमा दुईजना व्यक्ति मृत भेटिएका छन् । टीकापुर नगरपालिका–१ र घोडाघोडी नगरपालिका–१ मा शुक्रबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले…

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ:  मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१० डाँस खोलामा बिहीबार साँझ दुर्घटना भएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०६३…